मत माग्दै सांसदहरुलाई राष्ट्रपतिका उम्मेदवार पौडेलको पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa
Ram Chandra Paudel

काठमाडौँ – राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् । उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् ।

बिहीबार नेपाली काँग्रेस-माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौँमा संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेका छन् । उक्त कार्यक्रममा काँग्रेस वरिष्ठ नेता पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिबद्धता जनाउँदै मत मागेका हुन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्