प्रदेश १ को नाम कोशी प्रदेश कायम गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार 0 Min Read Aa काठमाडौँ- प्रदेश १ को नाम कोशी प्रदेश कायम भएको छ । प्रदेशसभाको आज बसेको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गरेको हो । प्रदेशको नाम कोशी प्रदेश राख्ने पक्षमा ८२ जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।- Advertisement - कोशी प्रदेश नाम राख्ने प्रस्तावको विपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेशसभा सदस्य भने अनुपस्थित रहेका थिए । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार SearchSearch ताजा अपडेट नामिबियाविरुद्ध नेपालको झिनो हार: करणको ५ विकेट र आसिफको ऐतिहासिक कीर्तिमान छाँयामा साउन १२ गते मंगलबारको तपाईको राशिफल सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश सुनसरी घटना: प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फेरिए सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, २४ औँ सत्याग्रह स्थगित
प्रतिक्रिया दिनुहोस्