३३ जना शाखा अधिकृतको सरुवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – ३३ जना शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृतको सरुवा गरेको हो ।

हिजो राती मात्रै ठूलो संख्यामा उपसचिवको सरुवा गरेको थियो । दुई लट्मा भएको सरुवामा पहिलो पटक २८ र दोस्रो लटमा थप २७ उपसचिवको सरुवा गर्ने निर्णय गरेको थियो ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्