राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेको रास्वपाले अब गोलो घेरा हटाएर घण्टी मात्रै राखेको हो ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै घण्टी मात्रै चुनाव चिह्न राखेको छ ।
गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्