काठमाडौं उपत्यकामा चार महिनापछि असिनासहित वर्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौँ उपत्यकामा आइतबार असिनासहित वर्षा भएको छ । उपत्यकामा लामो समयपछि असिनासहित वर्षा भएको हो ।  पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लामो समय निरन्तर वर्षा नभई हल्का वर्षाको मात्रै सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

- Advertisement -
Ad imageAd image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्