काठमाडौँ – राष्ट्रपति निर्वाचनका लागि मतदान गर्ने सांसदहरूको नामावली प्रकाशन गरेको छ । बुधबार निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरी ८ सय ८१ जनाको नामावली प्रकाशन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्