त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं– आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् । २९ वर्षीय हिडिल कायन सरिकाक्मरलाई प्रहरीले पक्राउ परेका हुन् । एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array