यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ६६ पैसा र बिक्री दर १४१

 रूपैयाँ ३० पैसा रहेको छ।

- Advertisement -
Ad image
बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ९१ पैसा र बिक्री दर १५८ रूपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्