काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन ३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा पुगेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ०९ पैसा र बिक्री दर १६१ रुपैयाँ ८२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?



प्रतिक्रिया दिनुहोस्