धादिङमा ट्रकको ठक्करबाट बालकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – धादिङको खनियाबास गाउँपालिका–३ मा सोमबार ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका १० वर्षीय रोहित तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -
Ad image
अक्थलीबाट नुवाकोटको त्रिशुलीतर्फ जाँदै गरेको बा ३ ख ३३६० नम्बरको आइचर ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्