चिनियाँ कम्पनीले ६२ करोडमा पायो ३१ करोड थान नोट छाप्ने ठेक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – चिनियाँ कम्पनीले नेपाली २० रूपैयाँको नोट छाप्ने ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नोट ३१ करोड लाख थान रुपैयाँ छाप्ने ठेक्का पाएको हो । बोलपत्रमा चिनियाँ कम्पनी चाइन बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो ।

यो चीनको सरकारी कम्पनी हो । राष्ट्र बैंकले २० रूपैयाँको नोट छाप्न यो पटक ४६ लाख ९८ हजार ६५८ अमेरिकी डलर (हालको बिनिमयदरमा ६२ करोड २१ लाख ६२ हजार ७४० नेपाली रूपैयाँ) हो ।

mkprint

प्रतिक्रिया दिनुहोस्

Array