फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
0 Min Read
Aa

आज दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गर्दै अन्त्य भएको थियो। जनयुद्धको जगमानै  नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो ।

गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र त्यसको जगमा उठेको जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array