सरकारद्वारा चालु आर्थिक वर्षको बजेट संशोधन, १४ प्रतिशत बजेट कटौती

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर (संशोधन) गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९-८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबारको संसद् बैठकमा प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्