नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
0 Min Read
Aa

नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच भएको वार्तामा देशभरका  बन्द अस्पताल खोल्ने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्ने बारेमा सहमति भएको नेपाल चिकित्सक संघबाट वार्तामा सहभागी एक सदस्यले जानकारी दिएका छन् । यसबारे केहीबेरमै औपचारिक जानकारी दिइने छ ।

प्रतिक्रिया दिनुहोस्

Array