शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बन्दको अवज्ञा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सेवा निर्बाध रूपमा चलिरहेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय  केन्द्रमा कार्यरत डाक्टरहरूले नेपाल चिकित्सक संघले आव्हान गरेको बन्दको अवज्ञा गरेका छन् ।

अस्पताल प्रशासनले सेवा निर्बाध रूपमा सुचारु नै रहेको जनाएको छ । त्यहाँ आन्दोलनको कुनै प्रभाव छैन । ओपिडी चलिरहेको छ । प्रशासनले टिकट काटिरहेको छ । आएका बिरामीको उपचार भहिरहेको छ ।

अन्य सरकारी अस्पतालमा भने बन्दको प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्