प्रतिनिधि सभाको बैठक आज बस्दै गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार 0 Min Read Aa काठमाडौं – संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे उक्त बैठक सुरु हुँदैछ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो । प्रतिक्रिया दिनुहोस् TAGGED: संसद गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार SearchSearch ताजा अपडेट नामिबियाविरुद्ध नेपालको झिनो हार: करणको ५ विकेट र आसिफको ऐतिहासिक कीर्तिमान छाँयामा साउन १२ गते मंगलबारको तपाईको राशिफल सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश सुनसरी घटना: प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फेरिए सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, २४ औँ सत्याग्रह स्थगित
प्रतिक्रिया दिनुहोस्