राष्ट्रपति भण्डारीले माघ २७ गते संसदमा सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् ।

आफ्नो कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: