राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी, निर्विरोध निर्वाचित हुने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं–
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहेका छन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array