काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिबार राति बसेको बैठक निष्कर्षहिन बनेको हो ।
बैठकले सहकारमा सहभागीता, मन्त्रालयको दाबी र सत्ता गठबन्धनको सहयात्राका विषयमा छलफल गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्