घनश्याम भुसाल चढेको गाडी दुर्घटना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व मन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।

शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।

- Advertisement -
Ad image

गाडी ठोक्किएपछि उनी केहीबेर बेहोस भएका एक नेताले बताए । भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्