विद्यालय तहको शैक्षिक सत्र वैशाख १ देखि सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु र चैत मसान्तसम्म कायम हुनेगरी तोकिएको हुँदा स्थानीय तहमार्फत् विद्यालयमा गराई कार्यान्वयनमा सहजीकरण गर्न निर्णयअनुसार अनुरोध गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्