रवि लामिछानेले पाए पुनः नेपाली नागरिकता गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार 0 Min Read Aa काठमाडौँ – रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।- Advertisement - लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुनस् नागरिकता कायम भएको बताए । प्रतिक्रिया दिनुहोस् TAGGED: नागरिकता, रवि गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार SearchSearch ताजा अपडेट दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्यो: नयाँ बसपार्कमा थपिए १५ काउन्टर कांग्रेस १५ औं महाधिवेशन: गगन थापाको मतदातालाई अपिल – ‘अफवाहमा नलाग्नुस्, यसपटक कुनै प्यानल छैन’ कांग्रेस १५औं महाधिवेशन: ७ बजेदेखि नै मतदान प्रारम्भ, आजै मतगणना हुने असोज २३ गते शुक्रबारको तपाईको राशिफल ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको शक्तिशाली ‘कमब्याक’, ओलीले गराए वरिष्ठ नेताको शपथ
काठमाडौँ – रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।- Advertisement - लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुनस् नागरिकता कायम भएको बताए ।
प्रतिक्रिया दिनुहोस्