कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार 0 Min Read Aa काठमाडौं – सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्ने भएको छ। इक्वेडर सरकारले आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुन लागेको हो।- Advertisement - यो प्रतियोगिता दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो। २०२१ मा ब्राजिलमा भएको प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो। प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ। प्रतिक्रिया दिनुहोस् TAGGED: कोपा अमेरिका फुटबल गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार SearchSearch ताजा अपडेट एनपीएलमा आज जनकपुर र काठमाडौं तथा विराटनगर र कर्णाली भिड्दै, कसले मार्ला बाजि ? कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले आजदेखि देशभर बदली र वर्षाको सम्भावना, महाशाखाद्वारा सतर्क रहन अपिल प्रहरी पोशाक खरिदमा ६० करोडभन्दा बढी अनियमितताको अभियोग: मनिष झा नेतृत्वको उपसमितिको दोस्रो बैठक आज सिंहदरबारमा बस्दै कार्तिक १२ गते बिहीबारको तपाईको राशिफल
प्रतिक्रिया दिनुहोस्