आजको मौसम: ३ वटा प्रदेशमा आंशिक बदली, बाँकीमा सामान्यतया सफा रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
मौसम विश्लेषण
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था
हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू–भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

Array