कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ १५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए ।

बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको मुख्य सचिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array