प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचनलगायत विषयमा कुराकानी भएको बताइएको छ।

- Advertisement -
Ad imageAd image
राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गर्नुपर्ने बताइरहेको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्