गृहमन्त्रीले भेटेपछि आफन्तले बुझे प्रेम आचार्यको शव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ माघ २०७९, बुधबार
0 Min Read
Aa
काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ का परिवारलाई भेटेका छन् ।हिजो मङ्गलवार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्