साझा बसको रुट हेर्न र लाइभ ट्र्याक गर्न सक्ने मोबाइल एप संचालनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०७९, मंगलवार
1 Min Read
Aa
????????????????????????????????????

काठमाडौं–
साझा यातायातले साझाका बसको रुट हेर्न र लाइभ ट्र्याक गर्न सक्ने मोबाइल एप संचालनमा ल्याएको छ । साझाले हाल यो एप परीक्षण कालका रुपमा प्रयोगमा ल्याएको जनाएको छ। अब साझाको बस कता आयो भनेर मोबाइलबाट लाइभ रुट ट्रयाक हेर्न सकिने बताएको छ । साझाले सामाजिक संजालमार्फत मोबाइल एप साझा प्लस परीक्षणका रुपमा संचालनमा ल्याइएको बताएको छ ।
यो मोबाइल एपले बसमा जडित जीपीएस प्रविधि मार्फत सूचना प्रदान गर्ने साझाको भनाइ छ। यस एप मार्फत यात्रुहरूले साझाका बसको रुट हेर्न र लाइभ ट्र्याक गर्न सक्नेछन् । यो एपमा यात्रुले गाडी भाडा समेत हेर्न सक्ने

प्रतिक्रिया दिनुहोस्

Array