नेप्से आज बन्द, सेयर कारोबार नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ माघ २०७९, आईतवार
0 Min Read
Aa
काठमाडौं – सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (माघ ८ गते) सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा अडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array