निष्पक्ष भूमिका र साझा नेतृत्व दिनेछु: सभामुख घिमिरे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – सभामुख देवराज घिमिरेले दलहरुबीचको प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्यमबाट समाधान गर्न आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् ।

- Advertisement -
Ad imageAd image
सभामुखका रूपमा आफू निष्पक्ष र सबैको साझा हुने र सदनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्