शनिबारको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ ७ गते अर्थात् शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ५० पैसा र बिक्री दर १३० रुपैयाँ १० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २६ पैसा र बिक्री दर १४० रुपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८२ पैसा र बिक्री दर १६० रुपैयाँ ५६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया दिनुहोस्

Array