काठमाडौँ – प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपतिबाट सभामुख देवराज घिमिरेले लिए शपथ

प्रतिक्रिया दिनुहोस्