आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – आज अमेरिकी एक डलरको खरिद दर १२९.८८ रुपैयाँ रहेको छ । बिक्री दर भने १३०.४८ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.५९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४१.२४ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.५७ रुपैयाँ रहँदा बिक्री दर ३४.७३ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर ३०.१५ रुपैयाँ रहँदा बिक्री दर ३०.२९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array