राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारमा राष्ट्रय सहमति हुनुपर्छः ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं–
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना रहेको बताए । ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने उनले बताए ।
प्रतिनिधिसभाको बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । राष्ट्रपति उम्मेदवारको नाम भने अध्यक्ष ओलीले खुलासा गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: ,