युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्री सहित १६ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– राजधानी किभको पूर्वीउपनगर युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array