माओवादीबाट अमनलाल मोदी सामान्य प्रशासन मन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र) बाट अमनलाल मोदी मन्त्री बन्ने पक्का भएको छ । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री लिएको माओवादी केन्द्रले मोदीलाई पनि मन्त्री बनाउने भएको हो । माओवादीबाट रेखा शर्मा र सुदन किराती पनि मन्त्री बन्ने पक्का भएको छ ।

- Advertisement -
Ad image

शर्मालाई सञ्चा र किरातीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने तयारी छ । गत निर्वाचनमा मोदी मोरङ–४ बाट प्रत्यक्ष निर्वाचित उनी लगातार तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्