स्वास्थ्यमन्त्री बन्दै एमाले सांसद पदम गिरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ। एमाले नेता गिरीले शीर्षतहबाट आफूलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने स्रोतले बताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सोमबार राति मन्त्रालयको भागबन्डा टुंग्याएको हो।

- Advertisement -
Ad image

सत्ता गठबन्धनमा भएको भागबण्डामा नेकपा एमालेको भागमा ८ मन्त्रालय परेको  छ। गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्