मधेस प्रदेशका मुख्यमन्त्रीसहित चार मन्त्रीले लिए शपथ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं– बुधबार मुख्यमन्त्रीमा नियुक्त ‍भएका मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
साथै उनीसँगै अन्य तीन मन्त्रीस् जनमतका वसन्त कुशवाहा, एमालेका सरोज यादव र जसपाका संजय यादवले सपथ लिएका छन्। यी आज नियुक्त भएका यी मन्त्रीहरूको विभाग भने अझै टुङ्गो लागेको छैन । मधेस प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array