प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– आज शुक्रबार प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् । संसद आज थप गरेका तीन मन्त्रीमा माओवादी केन्द्रका जीवन आचार्य, दुर्गा चापागाईं र एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई रहेका छन् । यी मन्त्रीहरूलाई हालसम्म कुनै विभाग छुट्याइएको छैन।
यसअघि भने मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए।
मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array