प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोमा पुगेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्रीले मङ्गलवार संसदमा असाधारण विश्वासको  मत पाएपछि मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रीपरिषद् विस्तारको तयारीमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्