कर्णाली प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने एमाले र माओवादीको सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।

बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो । एमाले र माओवादी केन्द्रबीच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

- Advertisement -
Ad image

जसअनुसार पहिलो अढाई वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिनेछ । त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्