३३ जना अधिकृत उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? (सूचीसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – ३३ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिको मङ्गलवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

- Advertisement -
Ad image

कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृतहरू नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका हुन् ।

हेर्नुस् सूची:

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्