काठमाडौँ – आज पुस २७ गते बुधबार सेयर बजार बन्द रहेको छ ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार आज बन्द भएको हो ।
अब बिहीबार मात्रै सेयर बजार खुल्नेछ । मंगलबार टाठाबाठा लगानीकर्ताले नाफा सुरक्षित गर्दा नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेर बन्द भएको छ ।


प्रतिक्रिया दिनुहोस्