काठमाडौं – नेपाल टी-२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी अल स्टारर्स र विराटनगर सुपर किङ्स खेल्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ।
लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुरलाई तथा विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेका हुन्।।
प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ।


प्रतिक्रिया दिनुहोस्