काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५६ पैसा र बिक्री दर १३१ रुपैयाँ १६ पैसा पुगेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९७ पैसा र बिक्री दर १५९ रुपैयाँ ७० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?



प्रतिक्रिया दिनुहोस्