लमजुङ फुटसल च्याम्पियनसिप माघमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – लमजुङ फुटसल च्याम्पियनसिप माघ २५ गतेबाट आयोजना हुने भएको छ ।

प्रतियोगितामा लमजुङ जिल्ला भरिका क्लबले सहभागिता जनाउन पाउने आयोजक लमजुङ फुटसलले जनाएको छ ।

- Advertisement -
Ad image

लमजुङ फुटसलमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख पाउने छन् ।

यस्तै उपविजेताले ५० हजार पाउने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले २ हजार ५ सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्