प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस सभापति देउवाको आश्वासन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताले आश्वासन दिएका छन्  ।

आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका प्रचण्डलाई कांग्रेस सभापति देउवाले यस्तो आश्वासन दिएका हुन्  ।

- Advertisement -
Ad image

उक्त भेटमा कांग्रेसका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो  । यसबारे आधिकारिक निर्णय भने मंगलबार विहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्ने छ  । गगन थापा बाहेक अधिकांस कांग्रेस नेता प्रचण्डलाई विश्वासको मत दिनुपर्ने पक्षमा छन्  ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्