इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा (सूचीसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निर्णय भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

- Advertisement -
Ad image

घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५१०५ रुपैयाँ लाग्देछ । त्यसैगरी धनगढीका लागि अब ७५१० रुपैयाँ भाडा लाग्ने उनले जानकारी दिए ।

viber_image_2023-01-09_11-52-03-5971673246243.jpg

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: