सत्ता गठबन्धनमा न्यूनतम साझा कार्यक्रममा सहमति (पूर्ण पाठ)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

सत्ता गठबन्धनले बनाएको कार्यदलमा न्यूनतम साझा कार्यक्रममा सहमति जुटेको छ। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रममा सहमति गरेका छन् ।

सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

- Advertisement -
Ad imageAd image

सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने छ । अव यसलाई शिर्षनेताले अन्तिम रुप दिनेछन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्