ललितपुरमा कवाडी संकलन केन्द्रमा आगलागी, थप विवरण आउन बाँकी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं – ललितपुरको सुन्दरीघाटस्थित कवाडी संकलन केन्द्रमा आगलागी भइरहेको छ । आगलागी नियन्त्रणमा लिनका लागि ललितपुर महानगरपालिकाका तीन दमकल प्रयोग गरिएको छ ।

प्रहरी, स्थानीय आगलागी नियन्त्रणमा लिन खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Array